केन्द्र र प्रदेश २ सरकारबीच फेरि खटपट, यी हुन् ६ असमझदारी

काठमाडौँ – प्रदेश २ ले संविधानविपरित वन तथा वातावरण मन्त्रालय मातहत सञ्चालित ‘सागरनाथ वन परियोजना’ खोसेर आफू मातहत लगेको छ । प्रदेश सरकारको यो निर्णयपछि केन्द्रीय सरकार र प्रदेश सरकारबीच बेलाबेला देखिने गरेको विवाद फेरि सतहमा आएको छ । संविधानमा अधिकार सूचीमा केन्द्रीय योजना संघ मातहत हुने उल्लेख छ । प्रदेश सरकारका मन्त्री रामनरेश रायले भने अनुसूची … Continue reading केन्द्र र प्रदेश २ सरकारबीच फेरि खटपट, यी हुन् ६ असमझदारी